सूचना केन्द्रलाई प्रवासबाट सहयोग

बागलुङ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले स्थापना गर्न लागेको सूचना केन्द्रको लागि जापानबाट एक युवाले रु २० हजार सहयोग गर्नुभएको छ । जिल्लाको अमलाचौर–४ मा स्थायी घर भई हाल जापानमा रहनुभएका अर्जुन लामिछानेले केन्द्रको लागि सहयोग गर्नुभएको हो । उक्त रकम बराबरको ‘ चेक’ आइतबार लामिछानेको बहिनी लक्ष्मीले महासङ्घका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीलाई हस्तान्तरण गर्नुभयो … Continue reading सूचना केन्द्रलाई प्रवासबाट सहयोग